site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसद् विघटन अधिनायकवाद र निरंकुशताको पराकाष्ठा, प्रतिवाद गरौं  : जसपा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले संसद् विघटनको निर्णय अधिनायकवाद र निरंकुशताको पराकाष्ठा भएको भन्दै  प्रतिवाद गर्न आह्‌वान गरेको छ । जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले आइतबार विज्ञप्ति जारी गर्दै यस्तो आह्‌वान गरेका हुन् ।

संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै विज्ञप्तिमा भनिएको छ, “ यो अधिनायकवाद र निरंकुशताको पराकाष्ठा रहेको हाम्रो ठहर छ । तसर्थ सम्पूर्ण पार्टीपंक्ति र आम नागरिकलाई यस कदमको प्रतिवाद गर्न आग्रह र आह्‌वान गर्दछौं ।”  पार्टीको बैठक बसी थप निर्णय गर्ने पनि विज्ञप्तिमा जनाइएको छ । 

No description available.

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ५, २०७७  १६:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro