राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने प्रस्तावको विरोधमा पोखरामा विद्यार्थीहरुले जुलुस निकालेका छन् । पीएन क्याम्पसका विद्यार्थीहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दै प्रहरीमाथि ढुंगा प्रहार गरेका छन् । अनेरास्ववियूका कार्यवाहक अध्यक्ष सन्तोष न्यौपानेले ओलीको कदम अलोकतान्त्रिक भएको बताए ।
प्रकाशित मिति: आइतबार, पुस ५, २०७७ १३:२०
प्रतिक्रिया दिनुहोस्