राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक राखेर संसद् विघटनको सिफारिस लिएर राष्ट्रपतिसमक्ष जानुअघि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुराकानी गर्न चाहेको भए पनि ओलीले समय उपलब्ध नगराएको स्रोतले जानकारी दिएको छ । अध्यक्ष दाहालले ओलीसँग भेटेरै कुरा गर्न चाहेका थिए । तर ओलीले दाहालसँग कुरा गर्न नमानेको स्रोतले जानकारी दिएको छ ।
प्रकाशित मिति: आइतबार, पुस ५, २०७७ १२:११
प्रतिक्रिया दिनुहोस्