राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको सिफारिस गरेपछि राप्रपा सचिवालय कार्यव्यवस्था समितिको आकस्मिक बैठक बोलाइएको छ ।
बैठक आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको हो ।
संसद् विघटनसम्बन्धी मन्त्रिपरिषद्को निर्णयपछि मुलुकमा विकसित पछिल्लो घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको अध्यक्ष कमल थापाले ट्वीटमार्फत जानकारी गराएका छन् ।
फाइल तस्बिर ।
प्रकाशित मिति: आइतबार, पुस ५, २०७७ १२:०३
प्रतिक्रिया दिनुहोस्