site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘संसद् फेस गर्न सक्दिनँ भन्ने लाग्यो भने प्रधानमन्त्रीले राजीनामा दिने हो, विघटनको सिफारिस गर्ने अधिकार छैन’
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । संविधानविद् डा. विपिन अधिकारीले प्रधानमन्त्री केपी ओलीलाई प्रतिनिधिसभा विघटनका लागि सिफारिस गर्ने अधिकार नै नभएको बताएका छन् । बाह्रखरीसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले असंवैधानिक कदम चालेका र यसको  संविधानअन्तर्गत कुनै आधार नभएको बताए ।

“प्रतिनिधिसभा अहिले पनि सरकार निर्माण गर्न समर्थ छ । यदि प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिन सक्दिनँ भन्ने लाग्दछ वा अविश्वासको प्रस्तावलाई फेस गर्न नसक्ने लाग्दछ भने उहाँले राजीनामा गर्न सक्नुहुन्छ । तर, प्रतिनिधिसभा भंग गर्ने उहाँको अधिकार  छैन,” उनले भने, “ तपाईंले संविधानको कुन धाराअन्तर्गत यो सिफारिस गर्नुभयो ? भनेर राष्ट्रपतिले प्रधानमन्त्रीलाई बोलाएर सोध्नुपर्छ । त्यो सिफारिस उहाँले देखाउनै सक्नुहुन्न ।”

त्यस्तै अधिकारीले थप भने, “अर्को कुरा, उहाँले प्रतिनिधिसभा विघटन गर्ने भनेको संसद्‌मा भएका पार्टीलाई घर फर्काउने हो । जनतासमक्ष फर्काउने हो । जबसम्म उनीहरुले वैकल्पिक सरकार बनाउने अवसर पाउँदैनन् , तबसम्म उनीहरुलाई जनतामा जाऊ भन्ने अवस्था नै आउँदैन ।” प्रधानमन्त्रीको सिफारिस असंवैधानिक रहेकाले अदालत गए तत्कालै बदर हुने पनि उनले बताए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ५, २०७७  ११:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro