राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने सिफारिसप्रति नेकपाभित्रैबाट तीव्र विरोध भएको छ । ओलीले लोकतन्त्रविरोधी काम गरेको हुनाले डटेर सामना गर्ने वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । उनका अनुसार अब शीतलनिवासले के गर्छ भन्ने हेर्न बाँकी रहेको छ ।
प्रकाशित मिति: आइतबार, पुस ५, २०७७ ११:२४
प्रतिक्रिया दिनुहोस्