काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बसिरहेको छ ।
सरकारले हालै ल्याएको अध्यादेश औपचारिक रुपमा फिर्ता नभएपछि उत्पन्न राजनीतिक तरंगका विषयमा छलफल हुनसक्ने स्रोतले जनाएको छ ।-फाइल तस्बिर
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com