site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकामा हिमआँधी थामिएपछि... 

अमेरिका । अमेरिकाको उत्तरपूर्वी न्यू इंगल्याण्ड राज्यहरूमा बुधबार र बिहीबार भीषण हिमआँधी आयो ।  न्यूयोर्क र भर्मन्ट राज्यमा ४० इन्चसम्म हिउँ थुप्रिएको नेशनल वेदर सर्भिसले जनाएको छ ।  नेशनल वेदर सर्भिसका अनुसार म्यासाच्यूसेट्स राज्यमा १० देखि १४ इन्चसम्मको हिउँ थुप्रियो । 

थुप्रै फ्लाइटहरु रद्द भए भने बस्टन र प्रभिडेन्स रोड आइल्याण्डमा कोरोनाभाइरसका परीक्षणहरू पनि प्रभावित बन्न पुगेका थिए ।  हिमआँधी थामिएको अर्को दिन शुक्रबार म्यासाच्यूसेट्स आर्लिंगटनस्थित स्पाइ पण्डमा खिचिएका तस्बिरहरू 
 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ४, २०७७  १९:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro