1646961860.jpg)
बस्टन (अमेरिका) । अमेरिकाको न्यू इंगल्याण्ड राज्यहरुमा वसन्त आउनै लागेको छ । तर मध्य मार्च लागिसक्दा पनि हिऊँ पर्ने क्रमहरु रोकिएका छैनन् । बुधबार म्यासाचुसेट्स राज्यमा परेको हिऊँ सुन्दर देखियो । हावाहुरी नलागेका कारण रुखका हाँगामा हिऊँ अर्को दिनसम्म पनि रहिरह्यो । हिउँ परेपछिको अर्को दिन घमाइलो हुँदा वरपरको दृष्य रमणीय देखिन्थ्यो ।
तस्बिर : दिनेश कार्की
प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७८ ०७:०८
प्रतिक्रिया दिनुहोस्