site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बुटवल सबस्टेसनमा आगलागी, देशका अधिकांश स्थानमा विद्युत् सेवा अवरुद्ध
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको बुटवल सबस्टेसनमा मंगलबार साँझ आगलागी भएको छ । आगलागीका कारण देशका अधिकांश स्थानमा विद्युत् सेवा अवरुद्ध भएको छ । 

आगलागीले काठमाडौं उपत्यकाका धेरै स्थानमा बत्ती गएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । आगलागी नियन्त्रणको लागि प्रयास भइरहेको प्राधिकरणको भनाइ छ ।

 

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  २१:५१
प्रतिक्रिया दिनुहोस्