site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
१०० तहको अन्तिम नतिजा सार्वजनिक, कसले कति जिते ? (सूचीसहित)

काठमाडौं । दोस्रो चरणको निर्वाचन भएका ३३४ स्थानीय तहमध्ये १०० तहको अन्तिम नतिजा आउँदा एमालेले ४५, कांग्रेसले ३४, माओवादी केन्द्रले १६, राष्ट्रिय जनमोर्चाले २ तथा संघीय समाजवादीले १ ठाउँमा जित हासिल गरेका छन् ।

त्यस्तै, उपप्रमुखमा एमाले ५१, कांग्रेस ३०, माओवादी १६, जनमोर्चा २ तथा संघीय समाजवादीले १ ठाउँमा जित हासिल गरेका छन् ।

एमालेले प्रदेश नम्बर १ मा २१ तह, कांग्रेसले ९ तथा माओवादीले ४ तहमा जित हासिल गरेको छ । त्यस्तै प्रदेश नं. ५ मा माओवादीले ९, एमालेले र कांग्रेसले ८/८ तह जितेका छन् भने जनमोर्चाले २ र संघीय समाजवादीले १ स्थानमा जितेका छन् ।

उता प्रदेश नं ७ मा कांग्रेसले २१, एमालेले १५ र माओवादी केन्द्रले २ स्थानमा जित हासिल गरेको छ ।

\"\"\"\"\"\"\"\"\"\"\"\"

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शनिबार, असार १७, २०७४  १६:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro