site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंमा सभा, जुलुस, प्रर्दशन नगर्न निर्देशन

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस, प्रदर्शन जस्ता भिडभाड हुने कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ । कोभिड १९ महामारी नियन्त्रणमा यसअघि विभिन्न समयमा निशेधाज्ञा, लकडाउन गरेको स्मरण गराउँदै प्रशासन कार्यालयले कोरोना संक्रमण नियन्त्रण गर्नका लागि भिडभाड गर्न नहुने जनाएको छ ।

पछिल्लो समय जिल्लामा विभिन्न माग राखि राजनीतिक वा अन्य भिडभाड जन्य गतिविधि भएको जानकारीमा आएको भन्दै प्रशासन कार्यालयले त्यस्ता कार्य नगर्न निर्देशन दिएको हो । भीडभाड, सभा, जुलुस, प्रदर्शन गरे स्थानीय प्रशासन ऐन र संक्रामक रोग ऐन अनुसार कारबाही गरिने प्रशासनले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०७७  १४:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro