site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीबाटै राष्ट्रिय सुरक्षामा थ्रेट देखियो, यसको अनुसन्धान हुनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीबाटै राष्ट्रिय सुरक्षामा थ्रेट देखिएको बताएका छन् । थापाले दुई पृष्ठ लामो वक्तव्य जारी गर्दै सोबारे अनुसन्धान हुनुपर्ने माग पनि गरेका छन् ।

प्रधानमन्त्रीको भारतीय गुप्तचरसँगको भेटघाटलाई कूटनीतिक मर्यादाको उलंघन भनेर सामान्य त्रुटिका रुपमा प्रस्तुत गर्न खोजिएको भन्दै उनले भनेका छन्, ‘‘सम्बन्धित मन्त्रालय र निकायको अनुपस्थितिमा विदेशी गुप्तचरसँग भएको भेटघाटले प्रमबाट नै राष्ट्रिय सुरक्षामा थ्रेट देखिएको छ। यसको अनुसन्धान हुनुपर्छ ।’’

KFC Island Ad
Dabur Nepal
NIC Asia

त्यस्तै उनले देशभित्रको समस्यामा हात उठाएको ओली सरकार पूर्णरूपमा अक्षम भएको पनि आरोप लगाएका छन् । अन्तर्राष्ट्रिय सम्बन्धलाई सही दिशा दिन र राष्ट्रिय हितमा प्रयोग गर्न ओली अक्षम भएको थापाको भनाइ छ ।

 

 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०७७  १४:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro