बाह्रखरी फोटो
दसैँको सप्तमी अथवा फूलपातीका दिन हनुमानढोकास्थित तलेजु मन्दिरबाट तलेजु भवानीको प्रतिमा र सामग्री बिहानको साइतमा बोकेर दसैँ घरतर्फ लैजाँदै पुजारीहरु ।
तलेजु भवानीलाई दसैंको सप्तमीमा दसैं घरमा लगि विशेष पूजा आराधना गरी अष्टमीको राति (कालरात्रि) सकेर दशमीका दिन शुभ साइतमा बाजा-गाजासहित तलेजु मन्दिर प्रवेश गराइन्छ । तस्बिरहरु : सुनील प्रधान
प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०७७ १२:००
प्रतिक्रिया दिनुहोस्