site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लागुऔषध मुद्दामा नाम आएपछि 'मिडिया ट्रायल'विरुद्ध उच्च अदालत पुगिन रकुल

एजेन्सी । सुशान्त सिंह राजपूत मृत्यु प्रकरणमा लागुऔषधको मुद्दामा नाम आएपछि रकुल प्रीत उच्च अदालत पुगेकी छिन् । 

सुशान्तको लागुपदार्थ औषध मुद्दामा अभिनेत्री रिया चक्रवर्तीले उनको नाम लिएको भन्दै सञ्चारमाध्यममा समाचारहरु आएपछि उनले मिडिया ट्रायलविरुद्ध दिल्ली उच्च अदालतमा निवेदन दायर गरेकी हुन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनले भारतीय सञ्‍चारमाध्यमले आईएन्डबी मन्त्रालयको दिशानिर्देशन उल्लंघन गरेको भन्दै आफ्नो वकिलमार्फत अपिल पेश गरेका हुन् । 

उनको निवेदनपछि दिल्ली उच्च अदालतले प्रसार भारती र समाचार प्रसारण केन्द्रलाई निर्देशन दिँदै भनेको छ, “रकुल प्रित सिंहको निवेदनलाई प्रतिनिधित्वको रुपमा लिने र यसलाई जारी गर्नुपर्ने अन्तरिम निर्देशनसहित छिटो निर्णय गर्नुपर्ने छ ।”

यसअघि भारतीय सञ्‍चारमाध्यमहरुले रियाले रकुल, सारा अली खानलगायत २५ जना बलिउडकर्मीको नाम लागुऔषधको मुद्दामा लिएको खबर सार्वजनिक भएको थियो ।  - बलिउड हंगामा
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १, २०७७  १५:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro