site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
लघुकथा : दिनचर्या 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

अहिले
–    धन्न यो मोबाइल भन्ने वस्तुको जन्म भएछ, नत्र त कसरी कट्थ्यो दिन !
पहिले
– धन्न टीभी छ, नत्र कसरी कट्थ्यो दिन !
त्योभन्दा पहिले
–    धन्न सिनेमा हल छ, सिनेमा हेर्न पाइएको छ ! 
त्योभन्दा पहिले
–    धन्न यो रेडियो छ, नत्र कसरी कट्थ्यो दिन !
त्योभन्दा पहिले
–    धन्न किताब छ र दिन कट्दै छ, नत्र त...
त्योभन्दा पहिले
–    धन्न महिनैपिच्छे चाड पर्व आउँछ र रमाइलो भैझर छ । 
त्योभन्दा पहिले
–    धन्न परिवार भन्ने कुरो भगवानले बनाइदिएछन् नत्र...
त्योभन्दा पहिले
–    धन्न प्रकृति छ साथी, भुल्न पाइएको छ ।
त्योभन्दा पहिले
–    धन्न मान्छे भएर जन्म लिन पाइएको छ, पशु भएर जन्मेको भए के हुन्थ्यो दशा...
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २७, २०७७  ०७:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय