site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ९ लाख      
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । विश्वका २१६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण हालसम्म ९ लाखभन्दा धेरैको ज्यान गइसकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार ९ लाख ६ हजार ९२ पुगेको छ । 

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म संक्रमितको संख्या २ करोड ८० लाख ४० हजार ८५३ पुगेको छ । 

पछिल्लो २४ घण्टामा विश्वमा ६ हजार ११६ संक्रमितको ज्यान गएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २७, २०७७  ०६:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय