site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
भरतपुर अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

चितवन । भरतपुर अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नम्बर ५ का ६१ वर्षीय पुरुष रहेका छन् ।  उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भइ ती पुरुष अस्पतालको सघन उपचार कक्षमा बिहीबार भर्ना भएको र उनको शुक्रबार मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । 

उनको २४ गते स्वाब परीक्षण गर्दा कोभिड १९ पोजेटिभ पुष्टि भएको थियो ।  उनको अस्पतालको भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । योसँगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या १५ जना पुगेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७  २०:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय