देश
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत ट्राफिक प्रहरीलाई कोरोना भाइरसको संक्रमण देखिएपछि महाशाखामा अत्यावश्यकबाहेकका सेवा बन्द भएका छन् ।
महाशाखा प्रमुख भीमप्रसाद ढकालसहित अहिले ३७५ जना नै क्वारेन्टिनमा छन् ।
ट्राफिकलाई कोरोना संक्रमण देखिन थालेपछि विध ल्याबले थापाथलीमा कार्यरत ट्राफिक प्रहरीको निशुल्क कोरोनाको पीसीआर परीक्षण गरिन लागेको छ ।
प्रकाशित मिति: आइतबार, साउन १८, २०७७ १७:५५
प्रतिक्रिया दिनुहोस्