site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इनफ इज इनफका अभियन्तामाथि प्रहरीको धरपकड (फोटो फिचर)
Tiktok banner adTiktok banner ad

काठमाडौं । इनफ इज इनफका अभियन्ताहरुलाई प्रहरी पक्राउ गरेको छ । सरकारविरोधी प्रदर्शनका लागि बालुवाटार जाने क्रममा उनीहरुलाई बाटोबाटै प्रहरीले धरपकड गरेको हो ।

पक्राउ पर्नेमा रन्जु दर्शना, आलोक सुवेदी, सौरभ कार्की, पवन मल्ल, नवराज उप्रेर्ती शशिविक्रम कार्की, वृतान्त खनाल, सुदन गुरुङलगायत छन् । उनीहरुलाई काठमाडौंको फरक-फरक स्थानबाट प्रहरीले पक्राउ गरेको अभियन्ता हरिष भट्टले बाह्रखरीलाई जानकारी दिए ।

इनफ इज इनफका अभियन्ताहरुले पीसीआर परीक्षण बढाउनुपर्ने, क्वारेन्टिनको व्यवस्था राम्रो बनाउनुपर्ने, विदेशबाट आएकाको स्वास्थ्य तथा क्वारेन्टिन बस्नका लागि उचित प्रबन्ध मिलाउनुपर्नेलगायत माग राखेका छन् । यही मागसहित इनफ इज इनफ अभियन्ता १४ दिनदेखि सत्याग्रहमा छन् । हेरौं थप तस्बिर :

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १६, २०७७  १४:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro