site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नबिल डिबेन्चर नेप्सेमा सूचीकृत, दोस्रो बजारमा किनबेच हुने
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नबिल डिबेन्चर २०८२ नेप्सेमा सूचीकृत भएको छ । 

नेपाल स्टक एक्सचेन्ज र नबिल बैंकबीच ऋणपत्र सूचीकरण गर्ने सम्झौता भएको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

प्रति ऋणपत्र अंकित तथा चुक्ता मूल्य १ हजार रुपैयाँ रहेको २० लाख थान ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याज उपलब्ध हुन्छ ।

कम्पनीले सर्वसाधारणसमक्ष लक्ष्मी क्यापिटल मार्केटमार्फत् २० लाख थान डिबेन्चर खुल्ला बिक्री आह्वान गरेको थियो ।

Royal Enfield Island Ad

ऋणपत्र सूचीकरण सम्झौतापत्रमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले र बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हस्ताक्षर गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ६, २०७७  १७:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro