देश
काठमाडौं । श्रावण कृष्ण चतुदर्शीका दिन मनाइने गठेमंगल अर्थात् घण्टाकर्ण पर्व आइतबार मनाइएको छ ।
चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व सांस्कृतिक परम्परानुसार भक्तपुरमा परालको घण्टाकर्ण प्रतिमा जलाउँदै मनाइएको छ ।
नेवार समुदायले गथांमुगको दिन परालले बनाएको घण्टाकर्णको प्रतिमा जलाइ भुत र दुष्ट आत्माबाट आफ्नो र समाजलाई बचाउने बिश्वास छ ।
प्रकाशित मिति: आइतबार, साउन ४, २०७७ २२:१०
प्रतिक्रिया दिनुहोस्