site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
गीतकार अम्बिका गुरुङको ‘कति माया’ सार्वजनिक (भिडियोसहित)
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । वरिष्ठ गीतकार अम्बिका गुरुङको ‘कति माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक सुमन केसी र गायिका प्रविशा अधिकारीको स्वर रहेको छ । गीतकार गुरुङको शब्द रहेको गीतमा चर्चित संगीतकार वसन्त सापकोटाले संगीत भरेका छन् । गीतको भिडियोमा कलाकार नाजिर हुसेन र मोडल सुशीला थापा फिर्चड छन् । 

दर्जौनौं हिट गीत दिइसकेकी उनले नेपाली गीत संगीत, साहित्य र बाल मनोविज्ञानमा कलम पनि चलाउँदै आएकी छन् । निर्देशक शान थापाको निर्देशन रहेको गीतको भिडियोलाई छायाकार बुद्ध थापाले छायाँकन गरेका हुन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २९, २०७७  १७:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय