site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अमिताभ र अभिषेकसँगै काम गरिरहेका अमित साधको कोरोना नेगेटिभ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । बलिउड महानायक अमिताभ र अभिषेकसँग वेव सिरिजमा काम गरेका अभिनेता अमित साधले पनि कोरोना परीक्षण गराएका छन् । केही दिनदेखि उक्त सिरिजको डबिङमा एउटै स्टुडियो प्रयोग गरेका उनले अमिताभ र अभिषेकमा कोरोना पोजेटिभ देखिएपछि आफ्नो पनि परीक्षण गराएका हुन् । 

कोरोना परीक्षण नेगेटिभ आएकोमा खुसी व्यक्त गर्दै अमितले ट्विट गरेका छन् । उनले लेखेका छन्, “तपाईं सबैको प्रार्थना र चिन्ताका लागि धन्यवाद । मेरो रिपोर्ट नेगेटिभ आएको छ भनेर खुसी हुँदै सुनाउने यो एकमात्रै समय हो । यो (कोरोना) सँग लडिरहेका सबैका लागि मेरो प्रार्थना छ । यो समयमा एकजुट हुनु एकमात्रै ताकत हो । ”

अभिनेता अमिताभ र अभिषेकलाई शनिबार कोरोना संक्रमण भएको थियो । उनीहरू अहिले नानावटी अस्पतालमा उपचार्थ छन् । भने ऐश्वर्या र छोरी आरध्या भने जलसाको रिपोर्ट आइतबार आएको थियो । उनीहरु जलसास्थित आफ्नै बंगलामा क्वारेन्टिनमा छन् । 
(नवभारत टाइम्स)  

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २९, २०७७  १७:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय