site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अमेरिकी अभिनेत्री केली प्रेस्टनको निधन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । अमेरिकी अभिनेत्री केली प्रेस्टनको ५७ वर्षको उमेरमा स्तन क्यान्सरका कारण मृत्यु भएको छ । जेरी म्यागुइर र ट्विन्सजस्ता चलचित्रमा अभिनय गरेकी केली विगत दुई वर्षदेखि स्तन क्यान्सरविरुद्ध लडिरहेकी थिइन् ।

उनको निधन भएको उनका श्रीमान् जोन ट्राभोल्टाले इन्स्टाग्राममार्फत् जानकारी गराएका हुन् । ६९ वर्षीय उनले लेखेका छन्, ‘म निकै दु:खका साथ जानकारी गराउँछु कि मेरी सुन्दर श्रीमती स्तन क्यान्सरविरुद्धको दुईवर्षदेखिको लडाइँ हारेकी छन् । उनको माया र उनको सम्झना रहिरहनेछ ।’’

१३ अक्टोबर १९६२ मा जन्मिएकी केलीले १९८५ मा पहिलो चलचित्र मिसचिफमा अभिनय गरेकी थिइन् । राेयटर्स

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २९, २०७७  १४:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय