site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ब्राजिलमा बाढी, ५५ जनाको मृत्यु
Sarbottam CementSarbottam Cement

काठमाडौं । ब्राजिलमा बाढीका कारण ५५ जनाको मृत्यु भएको छ । ७४ जना बेपत्ता भएको बीबीसीले जनाएको छ । 

शनिबार आँधीपछि भएको वर्षा र बाढीका कारण ब्राजिलको दक्षिणी क्षेत्रका २५ हजार नागरिक घर छोड्न बाध्य भएका छन् । पाँच लाख नागरिक बिजुली र सफा पानीबाट बञ्चित भएका छन् 

Prabhu Bank
Agni Group
NIC Asia

बाढीबाट २५० वटा सहर प्रभावित भएको समाचारमा उल्लेख छ । 

एक बाँध नजिकै गएको पहिरोमा ३० जनाको ज्यान गएको छ । अर्को बाँध फुट्ने खतरा रहेको स्थानीय प्रशासनले जनाएको छ ।

Global Ime bank

पोर्टो एलेग्रेबाट अन्तर्राष्ट्रिय हवाई सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । बीबीसी

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  ०८:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement