site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अनुपम खेरसहित उनको परिवारलाई कोरोना संक्रमण
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । बलिउड अभिनेता अनुपम खेरले आइतबार ट्विट गर्दै आमासहित परिवारका बाँकी सदस्यमा कोरोना परीक्षण पोजेटिभ भएको जानकारी दिएका छन् । एक भिडियो सेयर गर्दै उनले आफूमा कोरोना नेगेटिभ देखिएको तर आमा दुलारी, दाइ राजु, भाउजु रिमा र छोरी वृन्दामा कोरोना पाजेटिभ भएको बताएका छन् । 

साथै उनले सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सामान्य लक्षणमात्रै देखिएको पनि बताएका छन् । अनुपमकी आमा मुम्बाईस्थित कोकिलाबेन अस्पतालमा भर्ना भएका छन् भने बाँकी सदस्य भने घरमै सेल्फ–क्वारेन्टिनमा रहेको पनि उनले बताए ।

आमाले केही दिनदेखि अस्वस्थ महसुस गरिरहेकाले कोरोना परीक्षण गराउँदा रिर्पोट नेगेटिभ आएको तर पछि सिटी स्क्यान गराउँदा भने कोरोना पोजेटिभ भएको उनले बताए । भिडियोको अन्तिममा उनले डाक्टर र मुम्बाई नगर निगमलाई धन्यवाद दिँदै दाइको घरलाई स्यानिटाइज गरिसकेको पनि जानकारी दिए । 
(इन्डियन एक्सप्रेस)
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २८, २०७७  १२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय