site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
गीतसंगीत चोरी गर्ने र छाडा गीत गाउनेलाई कारबाहीको माग
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले मौलिक गीतसंगीतमा छाडा प्रवृत्ति भित्रिएको तथा गीतहरु चोरी भइरहेको भन्दै प्रतिलिपि अधिकार रजिष्टारको कार्यालयको ध्यानाकर्षण गराएको छ । 

रजिष्टारको कार्यालय पुगेर आज प्रतिष्ठानले मौलिक चाडपर्व विशेषका गीतमा विकृति देखिएको, बौद्धिक सम्पत्तिका रुपमा रहेका गीतसंगीत चोरी भइरहेको तर सम्बन्धित कलाकारलाई ध्यानाकर्षण गराउँदा अटेर गरेको भन्दै ज्ञापनपत्र बुझाएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

लोकगीत संगीतमा विकृति भित्रिएको भन्दै यसलाई तत्काल अन्त्य गर्न प्रतिष्ठानले माग गरेको छ । खुलमखुला गीतसंगीत चोरी भएको भन्दै चोरी गर्नेलाई सजायको भागीदार बनाउन प्रतिष्ठानको आग्रह छ ।  
 

Global Ime bank

 

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २५, २०७७  १६:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय