site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अनिताको तीज गीतमा प्रिज्मा र प्रिन्सीको नृत्य (भिडियो सहित )
Sarbottam CementSarbottam Cement

काठमाडौं । गायिका तथा सञ्‍चारकर्मी अनिता चलाउनेको ‘यस्तो बनोस् मेरो तीज...’ गीत रिलिज भएको छ । 

बिपिन किरणको शब्द तथा दीपक शर्माको संगीतको रहेको गीतमा अनिताले स्वर दिएकी छिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

गीतको भिडियोमा चर्चित जुम्ल्याहा दिदीबहिनी प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडाको साथमा बले अर्थात सागर लम्सालले अभिनय गरेका छन् । भिडियो गम्भीर बिष्टले निर्देशन गरेका छन् । 

गीत रिलिज गर्दै गायिका चलाउनेले आफूले मौलिक चाड हरितालिका तीजको मर्म अनुसारको गीत तथा भिडियो बनाएको दाबी गरिन् ।
 
उनले केही महिनाअघि ‘विदेशको पीआर छ’ बोलको गीत गाएकी थिइन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २४, २०७७  १९:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !