site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
राजकुमारको ‘ओमेर्टा’ अनलाइन प्लेटफर्म जि ५ मा प्रदर्शन हुँदै
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । राष्ट्रिय पुरस्कार विजेता हंसल मेहताको निर्देशन र अभिनेता राजकुमार राव अभिनित चलचित्र ‘ओमेर्टा’ अनलाइन प्लेटफर्ममा आउने भएको छ । चलचित्र यही जुन २५ देखि अनलाइन प्लेटफर्म जि ५ मा पुनः प्रदर्शन गर्न लागिएको हो । 

जि ५ ले आफ्नो अफिसियल ट्विटर ह्यान्डलबाट यस कुराको जानकारी दिएको हो । सन् २०१८ मा रिलिज भएको यस चलचित्रमा राजकुमार ब्रिटिसमा जन्मिएका पाकिस्तानी आतंकवादी उमर सईद शेखको भूमिका छन् ।

उमर सईद शेख अहिलेसम्म निभाएको पात्रहरूमध्येकै चुनौतीपूर्ण पात्र भएको भन्दै चलचित्र डिजिटल रिलिज हुन लागेकोमा अभिनेता रावले खुसी व्यक्त गरेका छन् । भने निर्देशक मेहताले पनि अनलाइन रिलिजको प्रतीक्षामा रहेको बताएका छन् । 
(इन्डियन एक्सप्रेस)

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २४, २०७७  १८:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !