site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
लुटपाट गरी भाग्दै गरेको अवस्थामा तीनजना पक्राउ

काठमाडौं ।  काठमाडौं महानगरपालिका–१६ शेषमती पुल क्षेत्रबाट लुटपाट गरेर भाग्दै गरेको अवस्थामा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ घर भई काठमाडौं महानगरपालिका कलंकी बस्ने २१ वर्षीय सौरभ क्षेत्री लगायत छन् ।

उनीहरुलाई तारकेश्वर नगरपालिका–५ गोलढुङ्गा बस्ने ५० वर्षीय पुरुषको नगद ५ हजार १२५ रुपैयाँ र १ थान स्यामसुङ मोबाइल लुटी भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बालाजु माछापोखरीबाट घर जाने क्रममा ती पुरुषको साथबाट उक्त नगद तथा मोबाइल लुटी भाग्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, असार २४, २०७७  १३:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro