site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘अतालिन्छ यो मन’ सार्वजनिक (भिडियो सहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । गायक शिव परियारको आवाजमा नयाँ म्युजिक भिडियो ‘अतालिन्छ यो मन’ सार्वजनिक भएको छ ।  प्रेमिल शैलीको यस गीतमा शब्द कवि तथा गीतकार विक्रम साम्पाङको रहेको छ । गीतमा संगीत शंकर थापा (स्माइल) को रहेको छ भने संगीत संयोजन विश्व अधिकारीले गरेका हुन् ।  

म्युजिक भिडियोमा रविन विष्ट र अश्मी श्रेष्ठ फिचर छन् ।  प्रदीप बस्नेतले सम्पादन गरेको भिडियोलाई देव जंग थापाको  निर्देशनमा तयार पारिएको हो । गीतकार साम्पाङ नेपाली भाषी भुटानी हुन् । यसअघि साम्पाङका ‘गर्व लाग्छ’, र ‘महसुस’ बोलको गीतहरु सार्वजनिक भइसकेका छन् ।  

Prabhu Bank
Agni Group
NIC Asia


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २१, २०७७  ११:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement