site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
वेदु सारुको ‘तिमी नै त हौ’ सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । गायिका वेदु सारु मगरको स्वर र संगीत रहेको नयाँ गीत ‘तिमी नै त हौं’ सार्वजनिक भएको छ । डान्सिङ बिटको गीतमा ब्याक भोकल विक्रम राई र पुरुषोत्तम सुवेदीको रहेको छ । दिनेश सुवेदीले रचना रहेको गीतमा संगीत संयोजन उदयराज पौडेलले गरेका हुन् ।

म्युजिक भिडियोमा नेपाली ठिटोज टिमले कोरियोग्राफी र सुनिल क्षेत्रीको निर्देशन रहेको छ । २०६७ सालको भोइस अफ टिनको उपाधि विजेतासमेत रहेका गायक मगरले लामो समयको अन्तरालपछि यो म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १७, २०७७  १७:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement