site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दाङमा पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना पुष्टि
Sarbottam CementSarbottam Cement

दाङ । दाङमा पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको स्वाब परीक्षणमा प्रतिष्ठानका एक कर्मचारीसहित ११ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै दाङमा कोरोना संक्रमित संख्या २७२ पुगेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा संक्रमित पुष्टि हुनेमा तुलसीपुर उमपहानगरपालिकाका वडा नम्बर १३, १६ र १८ का १९ वर्षका २, १६, ३३ र ३९ वर्षका १/१ जना गरी ५ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी गढवा गाउँपालिका वडा नम्बर १, २ र ५ का १४, २४ र २५ वर्षका ३ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी घोराही उपमहानगरपालिका वडा नम्बर १ र ३ का ३२ र ३४ वर्षका २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै प्रतिष्ठानका कर्मचारी रोल्पा नगरपालिका–७ का २५ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको जनाइएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ७, २०७७  १८:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !