देश
काठमाडौं । राजधानी उपत्यकामा पछिल्ला वर्ष भौतिक संरचना ठडिने क्रम तीव्र रूपमा भइरहेका छन् ।
विकास निर्माणसँगै कंक्रिटका संरचना बन्ने क्रम पनि रोकिएका छैनन् । हामीले विकासको सूचक मान्ने कंक्रिटका ठूला संरचनाले गर्दा मौलिक र परम्परागत संरचनाहरू भने लोप भइरहेको देख्न सकिन्छ ।
यसैबीच काठमाडौंको चोभारमा रहेको बोसन डाँडाबाट देखिएको टौदहलगायत कंक्रिटका संरचनाले भरिएका काठमाडौं कीर्तिपुर तथा ललितपुरका थप दृष्य यस्ता :
प्रकाशित मिति: सोमबार, असार १, २०७७ १४:१३
प्रतिक्रिया दिनुहोस्