site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सफल अभिनेत्रीको उपाधि पाएपछि तापसीले भनिन्, “यो सफलता पाउँछु भनेर सोचेको थिइन”
Sarbottam CementSarbottam Cement

एजेन्सी । गत वर्ष ५ सफल चलचित्र रिलिज भएपछि अभिनेत्री तापसी पन्नु बक्स अफिसमा सबैभन्दा सफल अभिनेत्री बनेकी छन् ।

जुम टिभीको रिर्पोटअनुसार, तापसीका ५ फिल्मले सामूहिक रूपमा ३५ करोड कमाउन सफल भएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

ती ५ सफल चलचित्रमध्ये मिसन मंगल, गेम ओभर, बदला, सान्दकी आँख गत वर्ष रिलिज भएका थिए । भने चलचित्र ‘थप्पड’ यही वर्षको मार्चमा रिलिज भएको हो । जसको कमाइमा अहिले विश्वलाई आक्रान्त बनाइरहेको महामारी र लकडाउनले प्रभावित गरेको थियो । यी चलचित्रमा गरेको अभिनयले तापसीले आलोचनात्मक प्रशंसा कमाएकी थिइन् ।

सफल अभिनेत्रीको उपाधि पाएकी तापसीले ट्विट गर्दै खुसी व्यक्त गरेकी छन् । उनले ट्विटरमा लेखेकी छन्, “ओहो राम्रो । यो सफलता पाउँछु भनेर सोचेकै थिइन । क्वारेन्टिनको यो समयलाई केही रोकेर, यो खुसी प्रदान गर्न तय गरेको  यात्रालाई फर्केर मनाउनुपर्छ जस्तो लागिरहेको छ । धन्यवाद ।”

Global Ime bank

तापसीको यो सफलतामा, थप्पड चलचित्रमा सँगै काम गरेकी अभिनेत्री दिया मिर्जा लगायत तापसीका फ्यानहरूले उनको अभिनयको तारिफ गर्दै शुभकामना दिएका छन् । 
तापसीले बलिउडमा अभिनेत्रीहरूको छवि परिवर्तन गरेको छ । 
(द हिन्दुस्तान टाइम्स)


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २५, २०७७  १२:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC