site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अपडेट : जलबिरेको पहिरो हटाइयो, यातायात नियमित

चितवन । मुग्लिन-नारायणगढ खण्डअन्तर्गत चितवनको जलबिरेमा गएको पहिरो पन्छ्याइएको छ । 

आज बिहान १० बजेर २० मिनेटमा गएको पहिरो स्काभेटरको सहयोगमा मध्याह्न सवा १२ बजे पन्छ्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एकनारायण कोइरालाले बाह्रखरीलाई जानकारी दिए । उनका अनुसार पहिरोले रोकिएका सवारीसाधनहरु गन्तव्यतर्फ प्रस्थान गरिसकेका छन् । ‘‘सडक अहिले नियमित भएको छ,’’ उनले भने, ‘‘रोकिएका सवारीसाधनहरु पनि गन्तव्यतर्फ गुडिसकेका छन् ।’’

गएरातिदेखिको अविरल वर्षाका कारण पहिरोसँगै रुख ढलेर सवारीसाधन आवागमन केहीबेर रोकिएको थियो । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०७७  १२:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro