site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
 सनराइज बैंकको ‘एनआरएन बचत खाता’ 

काठमाडौं । सनराइज बैंकले “सनराइज एनआरएन बचत खाता” संचालनमा ल्याएको छ । विदेशमा बस्ने गैर आवासीय नेपालीहरुलाई केन्द्रित गरी ल्याइएको यस खातामा गैर आवासीय नेपालीहरुले विदेशमा कमाएको पैसा सनराइज बैंकमा मुद्दती खाता खोल्न सक्ने बैंकले जनाएको छ । जम्मा भएको सो रकम तोकिएको समय अवधि पछि विना झन्झट विदेशमा फिर्ता लान सकिने बैंकले जनाएको छ । २ देखि ५ वर्ष अवधिको लागि रकम  जम्मा गर्न सकिने  उक्त खातामा वार्षिक ४% ब्याज दिने व्यवस्था गरिएको छ ।

विदेशमा पाइने ब्याज भन्दा स्वदेशमा पाइने ब्याज बढी भएको र यस ब्याज अन्तरले ग्राहकहरुलाई नेपालमा पैसा राख्न आकर्षित गर्ने बैंकको विश्वास छ । उक्त मुद्दती खाताको आधारमा ग्राहकहरुले ९०% सम्मको कर्जा समेत लिन सक्ने बैंकले जनाएको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६  ११:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro