site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
फागुन १६ देखि अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । आगामी सातादेखि ‘दशौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०७६’ हुने भएको छ । एभरेस्ट नेपाल कल्चरल ग्रुपले काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गरी यही फागुन १६ देखि २५ गतेसम्म काठमाडौं, ललितपुर र पोखराका पर्यटकीय क्षेत्रमा मेला आयोजना गर्न लागेको हो । 

एभरेस्ट नेपाल कल्चरल ग्रुपका संस्थापक अध्यक्ष रामचन्द्र कोइरालाले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन मेलाले सहयोग गर्ने विश्वास गरिएको बताए । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने नारासहित मेला आयोजना गर्न लागिएको उनले जानकारी दिए । 

मेलामा इस्टोनिया, मेक्सिको, बंगलादेश, भारत, मलेसिया, डेनमार्क, इजरायल, बुल्गेरिया, श्रीलंका, इजिप्टलगायत मुलुकका २५० भन्दा बढी सांस्कृतिक कलाकारको सहभागिता रहनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६  १२:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय