site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
प्रियंका र आयुस्मानको विवाह फागुन १७ गते
Sarbottam CementSarbottam Cement

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले आफ्नो विवाहको मिति सार्वजनिक गरेकी छिन् । 

लामो समयदेखि अभिनेता आयुस्मान देशराज जोशीसँग प्रेम सम्बन्धमा रहेकी कार्कीले फागुनमा विवाह गर्ने भएकी हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

साजिक सञ्जाल इन्टाग्राममा उनले फेब्रुअरी २७ (फागुन १७ गते) विवाह गर्ने उल्लेख गरेकी छिन् । उनीसँगै आयुस्मानले पनि इन्टाग्राममा सोही जानकारी दिएका छन् । 

प्रियंका र आयुस्मानले गत वर्ष इन्गेजमेन्ट गरेका थिए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ३, २०७६  १०:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय