site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘बार्दलीमा जून’ मुक्तक संग्रह सार्वजनिक
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एक समारोहबीच स्रष्टा शान्ति शर्माको मुक्तकसंग्रह ‘बार्दलीमा जून’ सार्वजनिक गरेका छन् । 

काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गर्दै मन्त्री ज्ञवालीले शान्ति शर्माको मुक्तकीय सौन्दर्यको चर्चा गरे ।

कार्यक्रममा प्राज्ञ डा. देवी नेपालले शान्ति शर्माको मुक्तकमा प्राकृतिक सौन्दर्य भरपुर रहेको बताए । अर्का वक्ता मुक्तक लेखक तथा गजलकार ज्ञानुवाकर पौडेलले शर्माको लेखनको प्रशंसा गरे । घोस्ट राइटिङ नेपालका कमल ढकालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रा. कुमार कोइराला, शान्ति शर्मालगायतले बोलेका थिए ।
(तस्बिर : शान्ति शर्माको फेसबुकबाट
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २४, २०७६  २०:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय