site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
हरेक नोटमा नेपालको नक्सा राखिनुपर्छ : ओली
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली नोट र सिक्कामा नेपालको नक्सा राखिनुपर्ने बताएका छन् ।

शुक्रबारको संसदीय दलको बैठकमा उनले नोटमा विभिन्न जनावरको चित्र राखिए पनि नक्सा राख्नुपर्ने बताए । “नेपालको नक्सा त राख्छौँ नि हामी नोटमा । सरकारलाई मेरो सुझाव छ, हरेक नोट र सिक्कामा नेपालको नक्सा अनिवार्य गरी हुनुपर्छ । नक्सा पृष्ठ भागमा राखिनुपर्छ,” उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

एक सयको नोटमा नेपालको नक्सा राखेको विषयमा राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालको टिप्पणीप्रति आपत्ति जनाए । “कस्तो राष्ट्रपति, कस्तो राष्ट्रपति निवास ? कस्ता सल्लाहकार के भएको यो देश ? हामी नेपाली ट्वाँ परेर हेरेका छौंँ,” उनले भने, “नेपालको अहित चिताउने राष्ट्रपति निवासमा गुँड बनाउने ? यो साधारण कुरा होइन  । ”

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १४:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय