site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अपडेट : महोत्सवको दोस्रो दिनमा तीन नाटक मञ्चन
Sarbottam CementSarbottam Cement

काठमाडौं । बालबालिकालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको ११औं राष्ट्रिय बाल नाटक महोत्सवको आज दोस्रो दिन तीनवटा नाटक देखाइएको छ ।

आज ‘करेसा कन्सर्ट’, बेमेल’ र ‘झगडाको बीउ’ मञ्चन गरिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

कमलपोखरीस्थित रुसी सांस्कृतिक केन्द्रमा बुधबारबाट सुरु आठदिने महोत्सवको तेस्रो दिन भोलि (शुक्रबार) बिहान ११ देखि रातोपुलस्थित शैली थिएटरमा बालबालिकासम्बन्धी छलफल,साहित्यक कार्यक्रम गरिँदै छ ।

महोत्सव शैली थिएटर, रुसी सांस्कृतिक केन्द्र र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले संयुक्त रूपमा आयोजना गरेको हो । महोत्सवमा विभिन्न विद्यालयबाट १७ बाल नाटक प्रदर्शन गरिनेछ ।

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २३, २०७६  १७:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय