site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
१०३ वर्षीय  हलिउड लिजेन्ड किर्क डगलसको निधन
Sarbottam CementSarbottam Cement

न्युयोर्क । हलिउड लिजेन्ड १०३ वर्षीय किर्क डगलसको निधन भएको छ । सात दशकसम्म हलिउडमा आफ्नो करिअर बिताएका डगलसको बुधबार राति निधन भएको हो । 

सन् १९१६ मा न्युयोर्कमा जन्मिएका डगलसले सन् १९४९ मा ओस्कारका लागि मनोनयमा परेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनी ओस्कार विजेता कलाकार माइकल डगलसका पिता हुन् । माइकलले एक वक्तव्य जारी गर्दै भनेका छन्, "आज किर्क डगलसले हामीले छोडेर गएको बताइरहँदा म र मेरो भाइ अत्यन्तै दु:खी छौं ।"

उनले ९० भन्दा बढी चलचित्रमा काम गरेका छन् । उनको सर्वाधिक चर्चित चलचित्र स्पार्टकस हो । - बीबीसी 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २३, २०७६  १४:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय