site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
चलचित्र यात्राको अनुभव सुनाउँदै राजेश हमाल
Sarbottam CementSarbottam Cement

काठमाडौं । नायक राजेश हमालले आफ्नो चलचित्र यात्राको अनुभव सुनाउने भएका छन् । नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)मा उनले आफ्नो २९ वर्ष लामो फिल्मी करिअरको उतारचढाव प्रस्तुत गर्ने भएका हुन् । 

नायक हमालले फागुन ४ गते आइतबार चलचित्र क्षेत्रमा आफूले गरेको संघर्ष र सफलताबारे बताउने आयोजकले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

फागुनको १ देखि ५ (फेब्रुअरी १३ देखि १७) गतेसम्म काठमाडौंको सभागृह, सर्वनाम थिएटर तथा पर्यटन बोर्डको हलमा सञ्चालन हुने फेस्टिभलमा नीर शाह निर्देशित चलचित्र ‘बासुदेव’ स्क्रिनिङ गरिने छ । 

‘बासुदेव’ स्क्रिनिङ पछि सोही चलचित्रबारे निर्देशक नीर शाहसँगै लेखक धु्रवचन्द्र गौतम, हरिहर शर्मा र सोफिया उपाध्यायसँग छलफल गरिने छ । 
 
फेस्टिभलमा मुख्य निर्णायकको रुपमा नेपाल आउने प्रकाश मास्टर क्लास पनि दिने भएका छन् । झाले फागुन ३ गते शनिबार चलचित्र निर्देशन सम्बन्धी अनुभव साट्ने आयोजक निफले जनाएको छ । 

Global Ime bank

सात सातवटा राष्ट्रिय अवार्ड विजेता लेखक, निर्माता, निर्देशक झा सामाजिक–राजनीतिक फिल्म बनाउन अब्बल मानिन्छन् । 

फेस्टिभलमा प्रकाश झासँगै हलिउडबाट आएका निर्माता, लेखकले पनि फिल्म सम्बन्धी कार्यशाला गर्नेछन् । 

फेस्टिभलमा ८० फिल्म प्रदर्शन हुनेछन् । जसमा १० अन्तर्राष्ट्रिय फिचर फिल्म, ३५ सर्ट फिल्म, ५ नेपाली फिचर फिल्म, १५ नेपाली सर्ट फिल्म, ८ डकुमेन्ट्री र ६ एनिमेटेड फिल्म रहेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २२, २०७६  १४:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय