site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रेस युनियन काठमाडौंको अधिवेशन माघ २८ गते
SkywellSkywell

काठमाडौं । नेपाल प्रेस युनियन काठमाडौं शाखाको अधिवेशन माघ २८ गते हुने भएको छ । सोमबार बसेको काठमाडौं शाखाको बैठकले जिल्ला अधिवेशनको मिति तय गरेको हो । माघ महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने केन्द्रीय समितिको निर्देशनअनुसार जिल्ला अधिवेशनको मिति तय गरिएको अध्यक्ष नकुल अर्यालले बताए ।  

त्यस्तै अधिवेशनका लागि  विभिन्न समिति पनि गठन भएको छ । डेमोक्रोटिक लयर्स एसोसिएसनका काठमाडौं अध्यक्ष प्रकाश रावलको संयोजकत्वमा गठित निर्वाचन समितिमा अधिवक्ता रविन्द्रमानसिंह प्रधान र रञ्जिता कार्की सदस्य छन् । 

Dabur Nepal
NIC Asia

युनियनको सदस्यतालाई अन्तिम रुप दिन अध्यक्ष अर्यालकै नेतृत्वमा ३ सदस्यीय समिति पनि गठन भएको छ । प्रेस युनियनको सबैभन्दा धेरै सदस्य रहेको काठमाडौं शाखामा ८ सयभन्दा बढी सदस्य छन् । 

युनियनको केन्द्रीय महाधिवेशन चैत तेस्रो साता नेपालगञ्जमा गर्ने घोषणा भइसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २०, २०७६  १६:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu