site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रिय सभा : प्रदेश २ मा नेकपाकी तुलसा दाहाल विजयी 

जनकपुर । राष्ट्रिय सभाको प्रदेश २ को महिलातर्फ नेकपाकी तुलसा दाहाल विजयी भएकी छन् ।

नेकपा-राजपाकी संयुक्त उमेदवार तुलसाले बिहीबार भएको मतदानमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी नागिना यादवलाई पराजित गरेकी हुन् । 

तुलसाले स्थानीयतर्फ स्‍थानीय तहतर्फ १४० मत ल्याएकी छन् भने प्रदेशतर्फ ५६ मत ल्याएकी छन् । उनको कुल मतभार ५२०८ प्राप्त गरेकी छन् । 

त्यसैगरी कांग्रस उमेदवार नागिनाले स्थानीयतर्फ १३० ल्याएकी छन् भने प्रदेशतर्फ ५० मत ल्याएको छ । उनले कुल मतभार ४७४० प्राप्त गरेकी छन् । 

चार पदका लागि भएको मतदानमा नेकपा-राजपाले संयुक्त उमेदवार बनाएका थिए । कांग्रेसले समाजवादी दलसँग गठबन्धन गरेको थियो । 

प्रदेश २ मा दलिततर्फको मतगणना सुरु भएको छ । यसपघि अल्पसंख्यक र खुलातर्फका उमेदवारको मतगणना हुनेछ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, माघ ९, २०७६  १७:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro