site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुग्लिन-नारायणगढ सडकखण्डमा सुख्खा पहिरो, दुईतर्फी आवागमन ठप्प

फाइल तस्बिर


चितवन । मुग्लिन नारायणगढ सडकखण्डमा ठूला सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । 

इच्छाकामना गाउँपालिका वडा नम्बर - ६ तुइन खोला नजिक तीन नम्बर पुलमा मंगलबार ठूलो सुख्खा पहिरो गएको हो । 

पहिरो पन्छाउन तीनवटा जेसीबी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

प्रहरीका अनुसार अहिले दुबैतिरको आवागमन ठप्प भएको छ । उक्त पहिरो पन्छाउन कम्तिमा पनि पाँच-छ घण्टा लाग्‍नसक्ने प्रहरीको अनुमान छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ७, २०७६  २२:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro