site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रदेश १ मा मकर संक्रान्तिको बिदा

विराटनगर । प्रदेश १ सरकारले भोलि (बुधबार) मकर संक्रान्ति (माघी पर्व) को अवसरमा सार्वजनिक बिदा दिएको छ । 

प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । थारू समुदायको माघी तथा माघे संक्रान्तिको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय भएको बताइएको छ ।

यसैबीच प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले थारू समुदायको चाड माघी तथा मगर, छन्त्याललगायत अन्य समुदायले मनाउने चाड माघे संक्रान्तिको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

प्यासीले जारी गरेको विज्ञप्तिमा सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सद्भाव, सहिष्णुता, सु–स्वास्थ्य, एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६  १७:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro