site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी कथा
बाह्रखरी उत्कृष्ट कथा हिन्दीमा प्रकाशित (तस्बिरमा)
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । बाह्रखरी बुक्सले गत वैशाखमा बजारमा ल्याएको ‘उत्कृष्ट कथा २०७६’ हिन्दी भाषामा पनि प्रकाशित भएको छ । सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठी, नेपालका लागि भारतीय निमित्त राजदूत डा. अजय कुमार, बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधान, बाह्रखरी मिडियाका प्रवन्ध निर्देशक ज्ञानेश्वर आचार्यले आज संयुक्त रुपमा विमोचन गरेका हुन् । 

नेपाली साहित्यका शिखर पुरुष विश्वेश्वरप्रसाद कोइरालाको स्मृतिमा स्थापित बीपी कोइराला भारत–नेपाल फाउन्डेसनको सहयोगमा उत्कृष्ट कथा हिन्दी भाषामा प्रकाशन भएको हो । भारतीय दूतावास काठमाडौं एवम् हिन्दी केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालयले विश्व हिन्दी दिवसका अवसरमा संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा पुस्तक विमोचन गरिएको हो । 

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०७६  १३:४९
प्रतिक्रिया दिनुहोस्